arrow

राज्य नियन्त्रण गर्न खोजे रक्तपात : विक्रमासिङ्घे

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
ranil-wickremesinghe-srilanka.jpg

कोलम्बो। श्रीलङ्काका अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संविधान विपरित राज्य नियन्त्रण गर्न खोजे रक्तपात हुने चेतावनी दिएका छन्। मुलुकमा सृजना भएको राजनीतिक तथा संवैधानिक संकट संवैधानिक तबरबाट नै समाधान गर्न उनले माग पनि गरेका छन्।

निर्वाचित प्रधानमन्त्री विक्रमासिङ्घेलाई गत हप्ता राष्ट्रपति मैत्रीपाला सिरिसेनाले एकाएक बर्खास्त गरेको घोषणा गरेका थिए। उनको सट्टामा राष्ट्रपति सिरिसेनाले आफैसँग राष्ट्रपतिमा प्रतिश्पर्धा गरेका पुर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई नियुक्त गरेका छन्।

राष्ट्रपति सिरिसेना र अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेबिच केही विषयमा सुरु भएको विवादले राजनीतिक संकट निम्त्याउने सम्मको अवस्थामा पुयाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ