arrow

खिचातानी अमेरिका र इरानबीच, प्रभाव सिंगो विश्वलाई

logo
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
america-iran.jpg

काठमाडौं । अमेरिका र इरानबीचको खिचातानी बढ्दै गएको छ । अमेरिकाले सन् २०१५ पछि हटाएका सम्पूर्ण प्रतिबन्ध पुनः लागु गरेपछि दुई देशबीचको खिचातानी बढेको हो ।

आक्रोसित इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकी प्रतिबन्धलाई गर्वका साथ तोड्ने चेतावनी दिएका छन् । अमेरिकाले पनि इरानको आर्थिक गिरावटको गन्ती सुरु गरिसकेको जनाएको छ ।

अमेरिकाले प्रतिबन्ध लगाए पनि सन् २०१५ को परमाणु सम्झौताका अन्य पक्ष राष्ट्रहरु इंगल्याण्ड, जर्मनी, फ्रान्स लगायत राष्ट्रले भने इरानलाई साथ दिइरहेकाले यो झगडाको पारोेले विश्वलाई नै प्रभावित पार्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ