arrow

आप्रवासीलाई अमेरिकाले आश्रय नदिने

logo
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
us-troop.jpg

काठमाडौं । अमेरिका आप्रवासीप्रति उदार नदेखिने भएको छ । अमेरिकाले दक्षिणी सीमाबाट अमेरिका प्रवेश गरेका अवैध आप्रवासीहरु शरण वा आश्रयका लागि योग्य नहुने जनाएको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा अमेरिका प्रवेशका लागि रोक लगाउन जारी गरेको निर्देशन उल्लंघन हुने गरी प्रवेश गर्ने आप्रवासीहरु शरण वा आश्रयका लागि योग्य नहुने अमेरिकी न्याय तथा होमल्यान्ड सुरक्षा विभागले घोषणा गरेको बीबीसीले जनाएको हो ।

नयाँ नियमअनुसार अमेरिका–मेक्सिकोको सम्पूर्ण सीमाबाट प्रवेश गर्नेहरुले आश्रयका लागि निवेदन दिन नपाउने उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ