arrow

यूरोपलाई पुनजागरण गर्नुपर्नेमा म्याक्रोँको जोड

logo
एएफपी,
प्रकाशित २०७५ मंसिर २ आइतबार
emmanuel_macron.jpg

बर्लिन, जर्मनी। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई स्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन्। आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बोल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरोपले आफ्नो जिम्मेवारीलाई पूरा गर्न थप मजबुत र स्वतन्त्र हुनुपर्छ।”

“यूरोप र यसको पनि खासगरी फ्रान्स र जर्मनीले विश्वलाई अस्तव्यस्त हुनबाट बचाउनु पर्छ र शान्तिको बाटोमा विश्वलाई अघि बढाउनुपर्छ,” जर्मनीको संसदमा सम्बोधन गर्ने क्रममा भने। उनले थपे, “त्यसैले यूरोप बलियो बन्नुपर्छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ