arrow

खतरामा छ चिम्पाञ्जीको यो प्रजाति

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
DangerNewspeciesofOrangutan.jpg

काठमाडौं । चिम्पञ्जीको सबैभन्दा नजिकको सम्बन्ध रहेको जनावर हो । मानिसको वंशाणु र चिम्पाञ्जीको वंशाणु ९६ दशमलव ४ प्रतिशत समान हुन्छ ।

यो जनावरको लामो तथा शक्तिशाली हातहरुको माध्यमबाट एकटादेखि अर्को रुखसम्म अफ्रिने गर्छ । सामान्यतया चिम्पाञ्जीको औसत तौल ९० किलोग्राम रहने गरेको छ । ब्रुनाई तथा सुमात्रा क्षेत्रमा पाइने चिम्पाञ्जीको व्यवहार तथा देखावटीपन अन्य क्षेत्रको तुलनामा भिन्न रहने गरेको छ ।

 यो क्षेत्रमा पाइने चिम्पाञ्जीको परिवारमा एकअर्काप्रतिको झुकाव बढी हुन्छ भने अनुहारमा लामा रौं हुने गरेका छन् ।

ब्रुनाई तथा चिम्पञ्जीको संख्या एक सय वर्षअघि २ लाख ३० हजार रहेको थियो । अहिले भने यो संख्या ब्रुनाईमा १ लाख ४ हजार ७ सय तथा सुमात्रामा ७५०० मात्र रहेको छ । जसको कारण यसलाई लोपोन्मुख जनावरको सूचीमा राखिएको छ ।

२०१७ मा चिम्पञ्जीको सुमात्रा क्षेत्रमा खोजी गरिएको थियो , जसमा तपानुली प्रजातीको संख्या केवल ८ सय रहेको थियो । पछिल्लो समय विश्वभर देखिएको जलवायु परिवर्तनको असर तथा प्रतिकूल वातावरणको असरका कारण विभिन्न प्रजातिहरु हराउने क्रममा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ