arrow

अमेरिकाका ४१औं राष्ट्रपति जर्ज बुशको निधन

logo
प्रकाशित २०७५ मंसिर १५ शनिबार
bush-cst-122712-1.jpg

काठमाडौं। अमेरिकाका ४१औं राष्ट्रपति जर्ज बुशको ९४ बर्षको उमेरमा निधन भएको छ। खाडी युद्धका शुरुवातकर्ता मानिने बुशका पुत्र पनि अमेरिकाका राष्ट्रपति भएका थिए। 

उनका पुत्र एवं अमेरिकाका ४३औं राष्ट्रपति जर्ज बुशले निकालेको बिज्ञप्तिमा आफ्ना पिताको मृत्यु भएको बताएका छन्। स्वर्गीय बुशले दोस्रो बिश्वयुद्धमा फाईटर प्लेन चालक भएर युद्ध लडेका थिए। उनको हवाईजहाजलाई गोली हानेर खसालिए पनि उनी बाँचेका थिए।

उनकी पत्नि बारबरा बुशको गत बैशाखमा निधन भएको थियो
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ