सर्लाही । प्रहरीले ३० केजी गाँजा सहित सर्लाही हरीवन नगरपालीका ३ का सन्तोस दासलाई पक्राउ गरेको हो । दासको साथबाट एक थान मेवाइल र मेटरसाइकल समेत फेला परेको बुधबार आयोजित पत्रकार सम्मेलमा जानकारी गराइएको छ ।
अबियुतलाइ चार दिन म्याद थपगरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पछिले समय सिन्धुलीको मरिन भएर सर्लाहीलाई ट्राजिट पोइन्ट बनाएर लागुऔषध ओसारपसार भैरहेको छ ।