arrow

३० केजी गाँजासहित एक जना पक्राउ

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
pakrau.JPG

 सर्लाही । प्रहरीले ३० केजी गाँजा सहित सर्लाही हरीवन नगरपालीका ३ का सन्तोस दासलाई पक्राउ गरेको हो  । दासको साथबाट एक थान मेवाइल र मेटरसाइकल समेत फेला परेको बुधबार आयोजित पत्रकार सम्मेलमा जानकारी गराइएको छ ।

अबियुतलाइ चार दिन म्याद थपगरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  पछिले समय सिन्धुलीको मरिन भएर सर्लाहीलाई ट्राजिट पोइन्ट बनाएर लागुऔषध ओसारपसार भैरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ