arrow

टहरामा बस्दै आएका सुनारको मृत्यु

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
dead2.jpg

हरिवन । हरिवनमा बुधबार एक व्यक्ति मृत फेला परेका छन । हरिवनमा बिगत २० -२५ बर्ष देखि मागि खाइ बस्दै आएका भारतको मिचाइ पट्टि घर भएका ६० बर्षीय सुरेश शाह सुनारको आज मृत्यु भएको हो ।

हरिवनको तरकारी बजारको टहरामा बस्दै आएका उनको आज बिहान करिब ८:३० मा मृत्य भयको प्रहरीले बताएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ