arrow

औषधि लिमिटेडका महाप्रबन्धक सुवदीले दिए राजीनामा

logo
प्रकाशित २०७५ पुष ४ बुधबार
aausadi-limited.jpg

काठमाडौँ । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवदीले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट बुधबार राजीनामा दिएका छन्  ।

खुला प्रतिस्पर्धाबाट सो पदमा उनले विसं २०७३ पुस ७ गतेदेखि कार्यभार सम्हालेका थिए । आज उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडासमक्ष आफूले राजीनामापत्र बुझाएको उनले जानकारी दिए ।

उनले आफ्नो कार्यकालमा प्रायः बन्द अवस्थामा रहेको लिमिटेडलाई पुन:सञ्चालन गरी सिटामोल जीवनजल उत्पादन शुरु गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ