arrow

कांग्रेसका दर्जन युवा नेताहरुको ८८ पृष्ठको प्रस्ताव पढ्न छुटाउनु भयो कि ? [पूर्णपाठसहित]

logo
प्रकाशित २०७५ पुष ५ बिहिबार
congress-mahasamiti3.jpg

काठमाडौ‌ं । नेपाली कांग्रेसका १२ युवा केन्द्रीय सदस्यहरुले तत्काल १४ औं महाधिवेशनको माग गरेका छन् । यसअघि पनि महाधिवेशन बैठक माग गर्दै आएका उनीहरुले महासमिति बैठक सकिए लगत्तै महाधिवेशनको माग गरेका हुन् । 

सुरुवातमा ४ जना केन्द्रीय सदस्यबाट बनेको गठबन्धन ६ हुँदै अहिले १२ पुगेको छ । काँग्रेसको नेतृत्व युवाहरुको काँधमा गएमात्र समयअनुकुल पार्टी बन्न सक्ने धारणासहित युवा नेताहरु तातेका हुन् । 

काँग्रेसलाई गन्तव्यमा पुर्याउन युवा नेताहरुले के के समेटेका छन् त ८८ बुँदे प्रस्तावमा । यसअघि नै प्रस्तुत गरिएको बुँदामा नयाँ कभर राखेर र केन्द्रीय सदस्यहरु थपिएर प्रस्ताव आएको हो । 

प्रस्ताव उनीहरुले महासमिति बैठकमा पेश गरेका छन् । 

यसको पूर्णपाठ यस्तो छ –


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ