arrow

महासंघको १८ बुँदे विराटनगर घोषणापत्र [पूर्णपाठसहित]

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
FNJ-logo.jpg.jpeg

विराटनगर । नेपाल पत्रकार महासंघले १८ बुँदे विराटनगर घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । महासंघको केन्द्रीय समितिको आयोजना, प्रदेश नं. १ को संयोजन र मोरङ शाखाको आतिथ्यतामा बिहीबार भएको राष्ट्रिय सम्मेलनले नेपालको संविधान २०७२ मा उल्लेख प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति र नेपाल पक्ष  राष्ट्र भएका व्यवस्था अनुसार कानुन निर्माण गर्न तीनै तहका सरकारसँग माग गर्दै प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न यो राष्ट्रिय सम्मेलन जोडदार माग गरेको छ । 

महासंघले प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिक अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न पनि माग गरेको छ । त्यस्तै फौजदारी मूलुकी संहिता ऐन र देवानी मूलुकी संहिता ऐन २०७४ मा प्रेसमाथि अंकुश लगाउने केही प्रावधान रहेकोमा संविधानसँग बाझिएका ती प्रेस स्वतन्त्रता बिरोधी सम्पूर्ण प्रावधान खारेज गर्न माग गरेको छ । 

यस्तो छ महासंघको विराटनगर घोषणापत्र–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ