arrow

कर्मचारी समायोजनमा ज्येष्ठताक्रम : प्रशासनतर्फ चुडामणि शर्मा १ नम्बरमा (नामावली सहित) 

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
samanya_prasasan.jpg

काठमाडौं । सरकारले कर्मचारी नेपाल सरकारले निजामति कर्मचारीहरुको ज्येष्ठताक्रम प्रकाशन गरेको छ । सोमबार सरकारले कर्मचारी समायोजनको लागि कर्मचारीको ज्येष्ठता विवरण सार्वजनिक गरिएको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

विभिन्न सेवा समूहका कर्मचारीहरुलाई भिन्न भिन्न शीर्षकमा नामावली प्रकाशन गरिएकोमा सेवा समूह भित्र पनि राजपत्राङ्कित श्रेणी र राजपत्र अन‌ंकित श्रेणिका विभिन्न तहलार्इ छुट्टाछुट्टै विवरण सार्वजनिक गरेको छ ।

सरकारले प्रकाशित गरेको सो सूचीमा राजपत्राङ्कित प्रथम श्रेणी तर्फ १ नम्बरमा चुडामणि शर्माको नाम राखिएको छ । त्यस्तै, द्वितीय श्रेणी तर्फ रुद्रनाथ देवकोटा रहेका छन् । 

प्रशासन समूहको विवरण तल प्रस्तुत गरिएको छ । यसरी प्रस्तुत गरिएको नामावली ५ वटा भिन्दा भिन्दै स्क्रोलमा राखिएको छ । क्रमश: राजपत्राङ्कित प्रथम श्रेणी, राजपत्राङ्कित द्वितीय श्रेणी हुँदा राजपत्रअनंङ्कित द्वितीय श्रेणीसम्मका कर्मचारीहरुको नाम उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ