arrow

क्रिसमसमा सेल्फी खिच्न पुगे ट्रम्प इराकमा

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
trump10.jpg

काठमाडौं। क्रिसमस मनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इराक गएका छन् । उनले इराकमा रहेका अमेरिकी सैनिकसँग क्रिसमस मनाए।  अचानक इराक पुगेका ट्रम्पसंग प्रथम महिला मेलानिया ट्रम्प पनि साथमा थिइन् । ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प क्रिसमसको दिन अबेर साँझ इराक पुगेका थिए।

इराकमा कार्यरत सैनिकले गरेको सेवा, सफलता र बलिदानको लागि धन्यबाद दिन ट्रम्प गएको ह्वाइट हाउसले जनाएको छ। उनले इराकबाट अमेरिकी सैनिक हटाउने कुनै योजना नभएको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ