arrow

प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबरा सर्वसम्मत

logo
रासस,
प्रकाशित २०७५ पुष १७ मंगलबार
cholendra-rana-chief-justic.jpg

काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्वत अनुमोदन गरेको छ। समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग यही पुस १५ गते संसदीय सुनुवाइ गरेको थियो। 

सुनुवाइ नसकिएकाले आज सुनुवाइको लागि समितिको बैठक बोलाइएको थियो। समितिका संयोजक लक्ष्मणलाल कर्णले समितिबाट प्रस्तावित प्रधानन्यायाधीश जबराको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्वत अनुमोदन भएको दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ