arrow

चार राजदूतबाट ओहोदाको प्रमाणपत्र पेस

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
japan.JPG

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका राजदूतले सोमबार आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

सोमबार शीतल निवासमा आयोजित समारोहमा उनिहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र पेस गर्नेमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका आवासीय राजदूत जो योङ, जनवादी गणतन्त्र चीनका आवासीय राजदूत हाउ याङ्की, साउदी अरेबियाका आवासीय राजदूत मुसाइद बिन सुलाइमन र स्वेडेनका गैरआवासीय राजदूत कलास मोलिन छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ