arrow

इन्फोग्राफमा हेर्नुहोस् पृथ्वीनारायण शाहको जीवनी

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
prithibi_narayan.JPG

काठमाडौं ।  पुस २७ गते राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्ती । पृथ्वीनारायण शाहले विभिन्न बाइसे र चौबीसे राज्यमा टुक्रिएको नेपाललाई एकीकरण गरेर उदाहरणीय बनेका थिए । 

उनको यो एकीकरणकै कारण अहिलेसम्म नेपाल एकढिक्का छ । तर राजनीतिक पूर्वाग्रह राखेरै र पृथ्वीनारायण शाहका दरसन्तानले गरेको गल्तीको प्रतिशोध उनीमाथि साँधेर ०६३ सालदेखि पृथ्वी जयन्तीको बिदा काटिएको थियो । 

तर त्यो बिदा काट्नेहरु कालान्तरमा परिवर्तन हुन खोज्दैछन् । गत वर्ष काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा राष्ट्रिय एकता दिवस मुलुकले भब्य रुपमा मनाएको थियो सार्वजनिक बिदा दिएर ।  

हामीले ग्राफ नेपालले बनाएको पृथ्वी नारायण शाहको जीवनीलाई साभार गरेका छौं । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ