arrow

सोलुखुम्बु बस दूर्घटनाका सबैको सनाखत 

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
accident-final.jpeg

काठमाडौं । ओखलढुंगाको माने भञ्ज्याङ स्थित भडारेखोलमा जीप दूर्घटनामा परी ज्यान गुमाएका सबैको सनाखत भएको छ । सोलुखुम्बुबाट काठमाडौं आउने क्रममा ओखलढुंगामा बा १६ च २२०७ नम्बरको जीप दूर्घटना ६ जनाको ज्यान गएको छ भने बाँकी ३ घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सबै मृतकहरुको सनाखत भएको जनाएको छ । प्रहरीका अनुसार सो दूर्घटनामा परी मिङ्मा शेर्पा, साङगेल शेर्पा, नुर्वु शेर्पा, ङवाङ शेर्पा, डोमा र नुमा शेर्पा रहेका छन् । उनीहरुको घटनास्थलमै ज्यान गएको ओखलढुंगा प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ