arrow

डोल्पाका इञ्चार्ज जाजरकोटमा पक्राउ

logo
प्रकाशित २०७५ चैत २७ बुधबार
biplab-maobadi.jpeg

जाजरकोट । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहका डोल्पा इञ्चार्ज वीरबहादुर खड्का आज अपराह्न जाजरकोट सदरमुकाममा पक्राउ परेका छन् ।

 जाजरकोट प्रहरीले उनलाई सदरमुकामबाट पक्राउ गरेको स्रोतले बताएको छ ।   खड्कालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ