-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
जाजरकोट । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहका डोल्पा इञ्चार्ज वीरबहादुर खड्का आज अपराह्न जाजरकोट सदरमुकाममा पक्राउ परेका छन् ।
जाजरकोट प्रहरीले उनलाई सदरमुकामबाट पक्राउ गरेको स्रोतले बताएको छ । खड्कालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिएको जनाइएको छ ।