arrow

समिट एयरको विमान र मनाङ एयरको हेलिकोप्टर ठोक्किए

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
crash.jpg

काठमाडौं । समिट एयरको विमान दुर्घटनामा परेको छ । विमान लुक्लामा दुर्घटनामा परेको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।

समिट एयरको ९ एन– ए एम एच विमान दुर्घटनामा परेको हो । विमान लुक्लाबाट रामेछाप आउँदै थियो ।

विमान आइतबार बिहान ९ बजेर १० मिनेटमा मनाङ एयरको हेलिकोप्टरसंग ठोक्किएको हो । 

विस्तृत विवरण आउन भने बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ