arrow

संविधान संशोधन विधेयक दर्ता

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1477682433.jpeg
 
काठमाडौँ। मधेसी मोर्चालगायतका आन्दोलनरत दलले उठाएका मागलाई सम्बोधन गर्न सरकारले संविधान संशोधन गर्ने विधेयक संसद् सचिवालयमा आज दर्ता गराएको छ ।
 
कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले उक्त विधेयक दर्ता गराउनुभएको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
 
आन्दोलनरत दलले समानुपातिक समावेशी र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, सङ्घीय प्रदेशको सीमा निर्धारणलगायत विभिन्न माग राखी विगत डेढ महिनादेखि आन्दोलन गर्दै आइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ