arrow

भूकम्पले झस्कायो

logo
प्रकाशित २०७६ वैशाख ११ बुधबार
earthquake2.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पले झस्काएको छ । भूकम्पको केन्द्रविन्दू र यसको क्षमता अनि क्षतिबारे केही जानकारी हुन नसके पनि २०७२ सालको गोरखा भूकम्प सम्झाउने गरी भूकम्प गएको छ । 

०७२ सालमा बैशाख १२ गते भूकम्प गएको थियो भने अहिले ११ गते भूकम्प जाँदा जनमानस झस्किएको छ । 

यसको विस्तृत आइसकेको छैन । 

इएमएससीका अनुसार भूकम्प काठमाडौंदेखि ६४ किलोमिटर उत्तरपश्चिममा गएको छ । यसको मापन ४.९ रेक्टर स्केल गरिएको छ । 

यस्तो छ अपडेट

दुई वटा भूकम्पका धक्का, मापन ५.२ र ४.३ रेक्टर स्केल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ