-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पाल्पा । पाल्पाको रामपुर नगरपालिका ६ तालपोखरामा बाख्राले आठ वटा खुट्टा भएको अनौठो जन्तु जन्माएको छ ।
कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राले आठ वटा खुट्टा भएको जन्तु जन्मिएको हो ।
जन्तुको एक टाउको रहेको छ भने छातीबाट तल दुई भाग फाँटेर छुट्टिएको छ । चार वटा कान भएको र पाठापाठी नचिनिने खालको अनौठो बाख्रा जन्मिएको छ ।