arrow

सुकेधारामा ग्यास विस्फोट

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
Gas-Cylinder-blast.jpg

काठमाडौं ।   सुकेधारास्थित ढलाने पुल नजिकै एक शैलुनको किचनमा ग्यास विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ  ।  विस्फोट हुँदा अन्य ५ जना घाइते भएका छन्।

घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

सुकेधारा विस्फोटमा वेवारिसे मोटरसाइकलको कनेक्सन खोज्दै प्रहरी

सुकेधारा विस्फोटमा दुईको मृत्यु, घटनास्थलमा प्रहरीको घेरा (तस्विर)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ