-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं १२ मुसेखोलामा सोमबार बिहान फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निस्कृय पारेको छ ।
उक्त क्षेत्रमा शङ्कास्पद वस्तु देखिएपछि जनजीवनमा असर परेको थियो । सेनाले वस्तु निस्कृय पारेपछि यातायात चालु भएको छ । यातायात समान्य रुपले चलेका छन् ।
नेत्र विक्रम चन्द विप्लव समूहको बन्द आव्हानको प्रभाव भने परेको छ । शैक्षिक संस्था ठप्प भएका छन् ।