arrow

डकुमेन्ट्री छायांकन गर्न काठमाडौंमा डेभिड व्याकहम

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
118144555.jpeg
काठमाडौ । विश्व चर्चित बेलायती फुटबल खेलाडी डेभिड ब्याकहम बिबिसिको एक डकुमेन्ट्री छायांकनका लागि काठमाडौं आईपुगेका छन् । बिबिसिको ‘सेभेन, सेभेन, सेभेन’ नामक डकुमेन्ट्रीका लागि उनी यहाँ आएका हुन् ।

डकुमेन्ट्री छायांकनका लािग केहीबेरमा भक्तपुर दरबार स्क्वायर जाँदैछन् । उनले भक्तपुरकै टौमढीमा स्थानीय बालबालिकाहरूसँग टोकन म्याच खेल्नेछन् । पपुवा न्युगिनीबाट नेपाल आईपुगेका उनी भक्तपुरबाट सिधैं बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बस्नेछन् । नेपालको छायांकन सकिएपछि उनी शनिवार नै फर्किनेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ