arrow

पश्चिम गयो बाढीको प्रकोप, यी जिल्लामा सतर्कता अपनाउनुपर्ने 

logo
प्रकाशित २०७६ असार ३१ मंगलबार
denger-jone1.jpg

काठमाडौं । पूर्वी नेपालमा केहीदिनदेखि चल्दै आएको बाढीको प्रकोप पश्चिम नेपालमा सरेको छ । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिन अनुसार पश्चिम नेपालका केही जिल्लाहरुमा सतर्कता तह अपनाउनुपर्ने उल्लेख छ । 

महाशाखाका अनुसार आगामी ३ दिन प्रमुख नदीहरूमा बहाव सामान्य रहने उल्लेख छ । मंगलबा पूर्वमा कन्काई, बिरिङ, निन्दा, पश्चिम राप्ती, बबई, डुडुवा, मोहना, मछेलीका शाखा नदीहरू लगायत दाङ, बाँके, वर्दिया, कञ्चनपुर, कैलाली, सर्लाही, महोतरी, झापा, मोरङ जिल्ला भई बहने केही स साना खोलामा उच्च बहावको सम्भावना रहेकोले ती क्षेत्रका मानिसहरुलाई सतर्क रहन भनिएको छ । 

पूर्वी नेपालका खोला तथा मुख्य नदीहरुमा भने पानीको बहाब सामान्य मानिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ