arrow

'राजेन्द्र महतो को हो ?'

logo
प्रकाशित २०७६ साउन २० सोमबार
Rajendra-mahato-New.jpg.jpeg

काठमाडौं ।   राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले ‘आइतबार सरकारले सार्वजनिक गरेको राजेन्द्र महतो को हो ’ भन्ने प्रश्न गरेका छन् । महतोले सांसदमा आफ्नो नाम जोडिएकामा आपत्ति जनाए  । उनले भने,  “सभामुखज्यू, यसले मेरो मानहानि भयो, कहाँ उपचार गर्न जाऊँ, मलाई कसले उपचार दिन्छ ?”  

मन्त्रिपरिषद् बैठकको साउन १६ गते भएको निर्णय अनुसार  सरकारले झुटो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका आठ जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजहरुलाई नागरिकबाट हटाउने निर्णय गरेको थिए ।  ती आठ जना मध्ये एक राजेश्वर महतोको नाम थियो ।

नागरिकता रद्द भएकामा अशोक साह, विन्दे महतो, दानादेवी महतो, सुशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ