विप्लव समूहका जिल्ला इन्चार्जसहित ६ जना पक्राउ

प्रकाशित मिति : २०७६ श्रावण २८ मंगलबार

रुकुमपूर्व । नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज देवीलाल पुनसहित छ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । 

पक्राउ पर्नेमा सिस्ने गाउँपालिका इन्चार्ज राजु थापा, हिका बुढा, रामकुमार बुढा, मोहनलाल सार्कीलगायत छन् ।   

नयाँ