नेपाल प्रहरीका ७९ डिएसपीको सरुवा, को कहाँ ? (विवरणसहित)
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
629
Shares
काठमाडौं । नेपाल प्रहरीको मुख्यालयले ७९ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। बिहीबार प्रकाशित सरुवा सुचीअनुसार जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी अवदेश विष्ट क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा तानिएको छ ।
त्यस्तै प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन मा रहेका उमेश लम्साललाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पुर्याइएको छ ।
त्यस्तै युएन जगेडा नक्सालबाट गंगाबहाुदर थापालाई गण्डकी प्रदेश तालिम केन्द्रमा सरुवा गरिएको छ । यस्तो छ विवरण–