arrow

अनेरास्ववियू कोटेश्वर क्याम्पसका अध्यक्ष न्यौपाने कांग्रेसमा, महामन्त्री शशांकले गरे स्वागत

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
koteshor-neta.jpg

काठमाडौं । अनेरास्ववियु कोटेश्वर क्याम्पस इकाई अध्यक्ष दोलखा तामाकोसी गाउपालिका वडा ५का नेकपाका नेता शंकर न्यौपाने नेपाली कांग्रेस प्रवेश गरेका छन्।

कोइराला निवास महाराजगंजमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले न्यौपानेले स्वागत गरे।

नेबिसंघका निबर्तमान महामन्त्री कुन्दन राज काफ्लेको समन्वयमा दोलखा जिल्लाका नेताहरूको उपस्थितिमा न्यौपाने पाटी प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गरेपछि न्यौपानेले नेकपा भ्रष्टहरुको चङ्गगुलमा फसेको, नेकपा पार्टी नीतिमुखी हुन छाडेर नेतामुखी भएको कारणले पार्टी परित्याग गरेर नेपाली कांग्रेस प्रबेश गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ