arrow

लक्ष्मीपुरमा सर्पले डसेर किशोरीको मृत्यु

logo
प्रकाशित २०७६ भदौ १७ मंगलबार
snake-bite2.jpg

इलाम । विषालु सर्पले डसेर सूर्योदय  नगरपालिकाको लक्ष्मीपुरमा एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ की टीका विसुङ्खे छिन् ।

 गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चारआलीमा उनको मृत्यु भएको उनका छिमेकी विष्णु भट्टराईले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ