arrow

कुलेखानी फपिङमा सवारीसाधन आवागमन ८ दिनका लागि बन्द

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
hetuda-kulekhani.jpg.jpeg

कुलेखानी–फाखेल–हुमाने–फपिङ सडकखण्डमा शुक्रबारदेखि असोज ११ गतेसम्मका लागि सवारीसाधन आवागमन बन्द गरिने भएको छ ।

सडकको पहिरो पन्छाउनु पर्ने भएकाले सवारीसाधन आवागमन बन्द गरिने भएको हो । कुलेखानी–फाखेल–हुमाने सडक मर्मतसम्भार उपभोक्ता समितिका अनुसार शुक्रबारदेखि कुलेखानी–सिस्नेरी सडकखण्ड भएर यातायात सञ्चालन गरिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ