arrow

संविधान दिवसमा नाच्दै मन्त्री बाँस्कोटा

logo
प्रकाशित २०७६ असोज ३ शुक्रबार
banskota-dance.jpg

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा शुक्रबार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाद्वारा कुन्तामा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रममा राष्ट्रिय झण्डा बोकेर नाच्दै ।

साथमा, नगरप्रमुख टोकबहादुर वाइवालगायत ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ