arrow

सभामुख महरालाई लागेको आरोप निराधार रहेको प्रेस सल्लाहकारको स्पष्टोक्ति

logo
प्रकाशित २०७६ असोज १३ सोमबार
krishna-bahadur-mahara.JPG

काठमाडौं। सभामुख कृष्ण बहादुर महरालाई लागेको करणीको आरोप निराधार रहेको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ती जारी गर्दै आरोपको खण्डन गरेका छन्। 

सभामुख आइतवार घट्ना भएको समयमा आफ्नै निवासमा रहेको पनि विज्ञप्तिमा जनाईएको छ। कर्मचारी समायोजनको बिषयलाई लिएर महिला कर्मचारीले असन्तुष्टी पोखेको विज्ञप्तिमा जनाईएको छ।

सभामुखलाई लगाईएको निराधार र कपोलकल्पित आरोपप्रति सचिवालयले कडा आपत्ती जनाईएको जारी विज्ञप्तीमा भनिएको छ। सभामुख महरालाई संसद सचिवालयकी एक महिला कर्मचारी माथि करणी गरेको आरोप लागेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ