म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोटमा महानवमी पर्वको अवसरमा भएको छेलो फाल्ने प्रतियोगितामा बिजयी ताकमका अशोक खत्रीलाई पहलमान घोषणा गर्दै सम्मान गरिदै । रासस
Hamrakura.com
प्रतिक्रिया :