- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । मध्यपुर थिमि लाय्कू दरबारबाट बुधबार पापाकुङ्शा एकादशीका दिन मनाइने भूइफसी (कुभिण्डो) जात्रामा खडग, तरवार तथा भाला लिएर जात्रामा सहभागी हुँदै गुठीयारहरु ।
कुभिण्डोलाई लायकू दरबारबाट जात्रा गरी इनायलाछी, दुईपोखरी, दिगु भैरव परिक्रमा गरी दथुटोल, मरुटोल हुँदै बालकुमारी मन्दिर परिक्रमा गरी मन्दिर परिसरमा कुभिण्डो काट्ने प्रचलन छ । रासस