arrow

राष्ट्रपति भण्डारी र सीबीच भेटवार्ता सुरु

logo
रासस
प्रकाशित २०७६ असोज २५ शनिबार
pr1.jpg

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता प्रारम्भ भएको छ । राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भइरहेको छ । 

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा यहाँ आइपुगेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ