arrow

पाँचथरमा सडक दुर्घटनामा परी एक युवकको मृत्यु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ कार्तिक ५ मंगलबार
panchtar.png

पाँचथर । पाँचथरको मेची राजमार्गमा आज बेलुका भएको मोटरसाईकल दुर्घटनामा परी एक ब्यक्तिको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पाँचथर कुम्मायक गाँउपालिका वडा नं. ५ बस्ने २७ वर्षिय सुनिल सम्बाहाम्फे रहेका छन् ।

मेची राजमार्ग अन्र्तगत भारपाको जोरपोखरी सल्लेरी सडक खण्डमा को १२ प २६३ नं. को मोटर साईकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी सख्त घाईते भएका उनलाई उपचारको लागी पाँचथर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ