arrow

किजापूजामा सार्वजनिक बिदा

logo
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
bida.jpg

काठमाडौं । सरकारले यही कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णयअनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ