arrow

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

logo
रासस,
प्रकाशित २०७६ कार्तिक १३ बुधबार
pm-oli-doha-2019.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्यपरीक्षणका लागि आज बिहान धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल गएका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गम्भीर समस्या नरहेको र परीक्षणपछि सम्भवतः आजै निवास फर्कने उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।

प्रधानमन्त्री ओली गत भदौमा सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गरी स्वदेश फर्किएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ