arrow

प्रधानमन्त्री डिस्चार्ज हुने

logo
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
pm-kp-oli-10.jpg

काठमाडौं। काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली आजै डिस्चार्ज हुने अस्पतालले आज एक विज्ञप्ति जारी गरी जनाएको छ। प्रधानमन्त्री ओली सो अस्पतालमा हेमोडायलाइसिसका लागि हिजो भर्ना भएका थिए। उनको स्वास्थ्य स्थिति सामान्य रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ