arrow

सुकुटे बस दुर्घटनामा ६ को निधन, दर्जनौ बेपत्ता

logo
रासस,
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
sukutey-accident.jpg

दोलखा । दोलखाको मागेदेउरालीबाट काठमाडौँ गइरहेको बस सुकुटेमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु धेरै घाइते भएका छन् ।

बिहान करीब १ बजे भएको दुर्घटनामा तीन महिला र एक बालकसहितको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधव काफ्लेले बताए ।

 बस खोलामा डुबेको छ । बसमा ४० जना सवार रहेको घाइतेले बताएका छन् । अहिले उद्धारको काम भइरहेको प्रहरिले जनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ