arrow

पोखरीमा डुवेर बालकको मृत्यु

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
water-kill.jpg

रंगेली ।  मोरङको कटहरी गाउँपालिका पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । कटहरी गाउँपालिका २ का कृष्ण! मण्डलको ४ बर्षीय छोरा काले मण्डलको आइतबार दिउँसो पोखरीमा डुवेर मृत्यु भएको हो ।

धनपालथान गाउँपालिका ७ फुपुको घरमा बसेका काले दिउँसो पौने ३ बजे खेल्र्दै जाने क्रममा घर नजिकै रहेको माछा पोखरीमा डुबेर घाईते भई उपचारको लागि कोशी अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा दिउँसो साँढे ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेली ले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ