गेष्ट हाउसको छत भत्किएर एकको मृत्यु, दुई गम्भीर घाइते

प्रकाशित मिति : २०७६ कार्तिक २० बुधबार

घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए ।

नयाँ