arrow

तरुण दलद्वारा मोदीको पुत्ला दहन

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
tarun-baitadi.jpg

बैतडी । नेपाल तरुण दल बैतडीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

  भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै बिहिबार नेपाल तरुण दल जिल्ला उपाध्यक्ष महेश भट्टको नेतृत्व मा स्थानीय युवा ब्यापारीहरुले बिरोध गर्दै प्रधानमन्त्री मोदीको पुतला दहन गरेको हो ।

स्थानीय युवा र ब्यापारीले भारतबाट हालै जारी भएको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएकोमा स्थानीय युवाले बैतडी साहिलेक बजारको लोकतान्त्रिक चोकमा विरोध प्रदर्शन गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ