धादिङ। धादिङको गंगाजमुना गाउँपालिका–५ मा रहेको धार्मिक र पर्यटकीय स्थल गंगाजमुना झरना। झरना मात्र नभएर यो धार्मिक र पर्यटकीय क्षेत्र समेत भएकाले यहाँ कात्तिक शुक्ल दशमी र एकादशीको दिनमा भव्य मेला लाग्ने गरेको छ।
Hamrakura.com