arrow

धमलाद्वारा चन्द समूह परित्याग

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
prakanda-biplab.jpg

सुर्खेत । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वपोलिटव्यूरो सदस्य कृष्ण धमलाले सो समूह परित्याग गरेका छन् ।

धमलाले मंगलबार एक विज्ञप्तिमार्फत आफूले सो समूह परित्याग गरी स्वतन्त्र वामपन्थीका रुपमा क्रियाशील रहने बताएका छन्। राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले चन्द नेतृत्वको नेकपा परित्याग गरेको उल्लेख गरेका छन्।

धमला तत्कालीन नेकपा (माओवादी केन्द्र)का तर्फबाट सुर्खेत जिल्ला इन्चार्ज एवं महाधिवेशन आयोजना समितिका सदस्यसमेत थिए। २०५३ सालदेखि वाम राजनीतिमा सक्रिय धमला सुर्खेतको कम्युनिष्ट आन्दोलनका संस्थापक मध्येका एक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ