arrow

जबर्जस्ती करणीपछि घरमा लुकिछिपी बस्दै आएका यादव पक्राउ

logo
प्रकाशित २०७६ मंसिर २४ मंगलबार
rrdddss.JPG

सिरहा । सिरहामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेका छन्  ।

सिरहाको भगवानपुरबाट खटिएको गस्ती टोलीले गाउँपालिका-३ का ३८ वर्षीय अजय कुमार यादवले आफ्नै घरमालुकिछिपी बस्दै  गरेकोमा विशेष सूचनाको अधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन् ।

यादबलाई जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दा परेका थिए । यादवलाई ईलाका प्रहरी कार्यालय लहान सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ